बिषेशज्ञ लेख2 years ago
रोगको कारण नबनोस “चाडपर्व” यसरी बच्न सकिन्छ फुडपोइजनबाट
डा. लालित कुमार मिश्र, काठमाडौं। दशै-तिहार हामि नेपालीहरुको महान चाँड हो । आफ्नो परम्परागतरुपमा सबैले आ-आफ्नो गच्छेनुसार चाडँपर्व बडोहर्षोउल्लासका साथ मनाउने गर्दछन् । खुशीको पर्व दशैं मिठोमसिनो स्वादिलो...