समाचार2 years ago
स्वास्थ्य सेवा विभागले गर्यो ल्याब, रेडियोग्राफी, मेडिकल रेकर्डस् तथा फार्मेसीको सरुवा
काठमाडौँ, १३ मङ्सिर । स्वास्थ्य सेवा विभागले ल्याब, रेडियोग्राफी, मेडिकल रेकर्डस् तथा फार्मेसीको सरुवा गरेको छ । मिति २०७५।०८।०९ को निर्णय अनुसार कर्मचारीहरुलाई कामकाज गर्न खटाइएको निकायबाट...