समाचार2 years ago
सुर्खेत: पानीपुरी खाँदा एउटै गाउँका ४३ जनामा बिरामी
२९ असोज,सुर्खेत। पानीपुरी खाँदा भेरीगंगा गाउँपालिका वार्ड न ११, सुर्खेतमा ४३ जना बिरामी परेका छन्। बिरामीहरुमा पखाला लाग्ने, बान्ता हुने,पेट दुख्ने समास्य देखिएको छ। बिरामीहरु सबैले गएको...