Connect with us

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

मानव अंग प्रत्यारोपण केन्द्रमा डाक्टर,नर्स,ल्याव,फार्मेसी सहित विभिन्न पदमा ३० जनाका लागि जागिरको अवसर

Published

on

काठमाडौँ, ११ कात्तिक । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानवअंग प्रत्यारोपण केन्द्र)मा विशेषज्ञ चिकित्सक चिकित्सक,नर्स,ल्याव,फार्मेसी लगायतमा जागिरको अवसर खुलेको छ ।  करारका लागि केन्द्रले ३० वटा पदमा दरखास्त माग  गरेको छ । योग्यता पुगेको इच्छुकले १५ दिन भित्र दरखास्त पेश गर्न सक्ने  केन्द्रले  जनाएको छ ।

पुरा सुचना हेरौ

 

 

थप समाचार

त्रिवि शिक्षण अस्पतालमा फार्मेसी, रेडियोग्राफर र ल्याब टेक्निसियनलाई जागिरको अवसर

त्रिवि शिक्षण अस्पतालमा ६० जना स्टाफ नर्सका लागि जागिरको अवसर

बयलपाटा अस्पतालमा HA,Staff Nurse तथा CMA गरि १९ जना लाइ जागिरको अवसर

स्वास्थ्यमा सरुवा: स्वास्थ्य सचिव डा. चौधरी प्रधानमन्त्री कार्यालय तानिइन्

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

नेपालीको आयु बढ्दै, दुई बर्ष पछि ७३ वर्ष पुर्याउने लक्ष्य

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार