Connect with us

अवसर

त्रिवि शिक्षण अस्पतालमा ६० जना स्टाफ नर्सका लागि जागिरको अवसर

Published

on

काठमाडौँ, ९ कात्तिक ।  त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि दरखास्त आवहान गरेको छ । अस्पतालले आज प्रकाशित गरेको सूचना अनुसार नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण इच्छुक व्यक्तिले आगामी २६ कात्तिकसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ

थप जानकारीका लागि हेर्नुहोस सूचना

 

थप समाचार

बयलपाटा अस्पतालमा HA,Staff Nurse तथा CMA गरि १९ जना लाइ जागिरको अवसर

स्वास्थ्यमा सरुवा: स्वास्थ्य सचिव डा. चौधरी प्रधानमन्त्री कार्यालय तानिइन्

नेपालीको आयु बढ्दै, दुई बर्ष पछि ७३ वर्ष पुर्याउने लक्ष्य

प्रदेश १: सामाजिक विकास मन्त्रालयले तह घटाएर स्वास्थ्यका कर्मचारीलाई कामकाज गर्न खटायो

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS मा भर्ना खुल्यो

रोगको कारण नबनोस “चाडपर्व” यसरी बच्न सकिन्छ फुडपोइजनबाट

 

 

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार