Connect with us

अवसर

बयलपाटा अस्पतालमा HA,Staff Nurse तथा CMA गरि १९ जना लाइ जागिरको अवसर

Published

on

८  कार्त्तिक। नयाँ हेल्थ नेपालले बयलपाटाअस्पताल, अछामको लागि हेल्थ असिस्टेन्ट ८जना, स्टाफ नर्स ५ जना र सि.म.ए ६ जना गरि १९ जनाको लागि दरखास्त माग गरेको छ। दरखास्त दिने अन्तिम म्याद वि स २०७५ कार्त्तिक २५ गते सम्म रहेको छ ।

पुरा सुचना को लागि तल को सुचना हेर्नुहोस्। 

आवेदन दिनको लागि यो लिंक मा click गर्नुहोस

 

थप समाचार

स्वास्थ्यमा सरुवा: स्वास्थ्य सचिव डा. चौधरी प्रधानमन्त्री कार्यालय तानिइन्

नेपालीको आयु बढ्दै, दुई बर्ष पछि ७३ वर्ष पुर्याउने लक्ष्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS मा भर्ना खुल्यो

प्रदेश १: सामाजिक विकास मन्त्रालयले तह घटाएर स्वास्थ्यका कर्मचारीलाई कामकाज गर्न खटायो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठुलो संख्यामा स्वस्थ्याकर्मीहरुको माग

पोखरा विश्वविद्यालयको BNS र B. Optometry मा छात्रवृत्तिको अवसर

रोगको कारण नबनोस “चाडपर्व” यसरी बच्न सकिन्छ फुडपोइजनबाट

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार