Connect with us

अवसर

कपिलवस्तु: पटना स्वास्थ्य चौकीमा ल्याब संचालन हुने; ल्याब असिस्टेन्ट पदमा दरखास्त माग

Published

on

२६ असोज,कपिलवस्तु। पटना स्वास्थ्य चौकी बणागङ्गा नगरपालिका, कपिलवस्तुमा ल्याब संचालन हुने भएको छ। पटना स्वास्थ्य चौकी प्रमुख काशी राम रेग्मीले स्थानीय तहमा सामान्य किसिमका  रोग पत्ता लागान  समेत गाह्रो भएको  र सेवा ग्राही लाइ सामान्य रोग निदान को लागि पनि बाहिर जानु पर्ने बाध्यता भएको  भन्दै ल्याब सेवा सुरु गर्न लागेको जानकारी गराएका छन्।

स्वास्थ्य चौकीमा ल्याब संचालनको लागि स्वास्थ्य सेवा विभाग र सेभ दि चिल्ड्रेनले सहयोग गरेका छन्।

पटना स्वास्थ्य चौकीले  एक जना ल्याब असिस्टेन्टको आवश्यकता रहेको सुचना प्रकाशन गर्दै इच्छुक नेपालि नागरिक बाट दरखास्त माग गरेको छ । आवेदन भर्ने अन्तिम मिति वि.स २०७५ कार्तिक ८ गते सम्म रहेको स्वास्थ्य चौकी प्रमुख  रेग्मीले जनाएका  छन् ।

पुरा सुचना हेरौ 

थप समाचार

दशैँमा सेतो कोटको व्यथा

हे.अ/ स्टाफ नर्सलाई छात्रवृत्तिमा वीर अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट पढ्ने अवसर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सहरुलाई जागिरको अवसर

हेल्थ असिस्टेन्ट संघ द्वारा अध्ययन बिदामा MBBS/BDS/BPH अध्ययन गर्ने व्यावस्था गर्न माग

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार