Connect with us

अवसर

हे.अ/ स्टाफ नर्सलाई छात्रवृत्तिमा वीर अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट पढ्ने अवसर

Published

on

काठमाण्डाै,२६   असोज।  निक साइमन इन्स्टिचियुटले  छात्रवृत्तिमा एनेस्थेसिया असिस्टेन्ट पढ्न चाहनेको  आवेदन  माग गरेको छ। छात्रवृत्ति तर्फको एनेस्थेसिया असिस्टेन्ट कोर्समा आवेदन दिनको  लागि हेल्थ असिस्टेन्ट अथवा स्टाफ नर्स पास गरि कम्तिमा  २ वर्षको अनुभव चाहिने इन्स्टिचियुटले  जानाएको छ।

छात्रवृत्तिमा छानिएका विद्यार्थीले कलेजमा लाग्ने शुल्क सहित राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियम अनुसार  भत्ता समेत पाउने छन्। आवेदन दिने अन्तिम मिति २०७५ कार्तिक २० सम्म रहेको इन्स्टिचियुटले जनाएको छ।

पुरा सुचना हेनुहोस्

 

थप समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सहरुलाई जागिरको अवसर

वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा BNS मा भर्ना खुल्यो

शिक्षा मन्त्रालयको MBBS, BNS, BSc Nursing, BPH, BDS लगाएतका विषयमा छात्रावृत्तिको अवसर

जिल्ला जन/स्वास्थ्य कार्यालय, तालिम केन्द्र र मेडिकल स्टोर यथावत राख्ने तयारी

हेल्थ असिस्टेन्ट संघ द्वारा अध्ययन बिदामा MBBS/BDS/BPH अध्ययन गर्ने व्यावस्था गर्न माग

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार