Connect with us

अवसर

पोखरा विश्वविद्यालयको BNS र B. Optometry मा छात्रवृत्तिको अवसर

Published

on

काठमाण्डाै,२३ असोज। पोखरा विश्वविद्यालय बाट मान्यता प्राप्त गरेका वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल र हिमालय आँखा अस्पताल घरिपाटन पोखारामा विश्वविद्यालयले दिने  छात्रवृतिको लागि  विश्वविद्यालयले आवेदन माग गरेको छ।

दरखास्त दिने अन्तिम मिति कार्तिक १५ गते सम्म रहेको  विश्वविद्यालयले जनाएको छ। परिक्षा  कार्तिक १७ गते बिहान ११ बजे देखि हुने  विश्वविद्यालयले जनाएको छ।

पुरा सुचनाको लागि तल हेर्नुहोस

 

 

थप समाचार

वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा BNS मा भर्ना खुल्यो

हेल्थ असिस्टेन्ट संघ द्वारा अध्ययन बिदामा MBBS/BDS/BPH अध्ययन गर्ने व्यावस्था गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खोल्यो बिपीएच(BPH) मा भर्ना

शिक्षा मन्त्रालयको MBBS, BNS, BSc Nursing, BPH, BDS लगाएतका विषयमा छात्रावृत्तिको अवसर

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी र जापानी वैज्ञानिकलाई संयुक्त रुपमा दिने घोषणा

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार