Connect with us

अवसर

शिक्षा मन्त्रालयको MBBS, BNS, BSc Nursing, BPH, BDS लगाएतका विषयमा छात्रावृत्तिको अवसर  

Published

on

काठमाण्डाै, १९ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय वा अन्तर्गतका कलेजहरुमा र विदेशबाट प्राप्त हुने छात्रावृत्ति तथा काठमाण्डाै विश्वविद्यालय वा अन्तर्गतका कलेजहरुमा  मनोनयनका लागि योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त माग गरेको छ।

छात्रावृत्तिको लागि त्रिभुवन विश्वविद्यालय वा अन्तर्गत कलेजहरुमा MBBS, BNS, BSc Nursing, B.Pharmacy, B.Sc MLT, BPH  र BDS विषयमा तथा  काठमाण्डाै विश्वविद्यालय वा अन्तर्गत कलेजहरुमा MBBS, BSc Nursing र BDS मा  दरखास्त माग गरेको छ।

दरखास्त अनलाइन बाट हाल्नु पर्ने मन्त्रालयले जनाएको छ।दरखास्त हाल्न को लागि scholarship.moe.gov.np मा जानको लागि मंत्रालयले अनुरोध गरेको छ।

दरखास्त मिति वि. स  २०७५/०६/१८ देखि वि. स २०७५/ ०६/२६ सम्म हाल्न पाइने छ। दरखास्त दिनको लागि जुन विषयमा दरखास्त हाल्ने हो सोहि विषयमा  सोहि विश्वविद्यालयको वि.स २०७५ सालको प्रवेश परिक्षा पास गरेको हुनु पर्ने छ।

योग्यता क्रम कायम गर्दा छात्रावृत्ति सम्बन्धि नियमावलीको अधिनमा रही प्रप्ताअङ्कका आधारमा गरिने छ। दुवै विश्वविद्यालयको छुट्टा छुट्टा योग्यता क्रम कायम गरिने छ त्यसैले दुवै विश्वविद्यालय आवेदन दिन चाहानेले छुट्टा छुट्टा दुई वोटा दरखास्त दिनु पर्ने छ।

 

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार