Connect with us

अवसर

नर्स, हेल्थ असिस्टेन्ट,फार्मेसि, डेन्टल लगायत प्रमाण पत्र तहमा ८१९ लाइ निशुल्क पढ्ने अवसर

Published

on

१९ अषाढ, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ले शैक्षिक सत्र २०७५÷०७६ का लागि वर्गिकृत (निःशुल्क) छात्रवृत्ती कोटामा भर्नाका लागि SEE पास गरेका विद्यार्थीबाट आबेदन माग गरेको छ । नर्स, हेल्थ असिस्टेन्ट,फार्मेसि,  लगायत प्रमाण पत्र तहमा ८१९ ले  निशुल्क पढ्न पाउने छन् । फाराम बुझाउने अन्तिम मिति  २०७५/४/२ गते सम्म रहेको छ। प्रवेस परिक्षा २०७५/४/१२ गते गर्ने  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ले जनाएको छ। पुरा सूचना को यहाँ  click गर्नुहोस अथवा  तल हेर्नुहोस्

 

Click Here to Download Notice For Classified Scholarship  Published on 2075-03-13

Click Here to Download Entrance Application Form for Province 1.

Click Here to Download Entrance Application Form for Province 2.

Click Here to Download Entrance Application Form for Province 3. 

Click Here to Download Entrance Application Form for Province 4. 

Click Here to Download Entrance Application Form for Province 5. 

Click Here to Download Entrance Application Form for Province 6. 

Click Here to Download Entrance Application Form for Province 7. 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार