Connect with us

अवसर

लोकसेवा द्धारा चिकित्सक,नर्स, जनस्वास्थ्य,फार्मेसी, स्वास्थ्य शिक्षा तगायतका विभिन्न पदमा दरखास्त माग

Published

on

काठमाण्डौ, २९ कार्तिक। लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ सातौँ तथा आठौँ तह मा  खुल्ला, समावेसी  तथा आन्तरिक रुपमा कार्य सम्पादन मूल्यांकनको आधारमा पदपूर्ति गर्न दरखास्त माग गरेको छ ।

सूचनामा मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, आयुर्वेदिक चिकित्सक, डेन्टल चिकित्सक, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत, मेडिकल ल्यावटेक्नोलोजिष्ट लगायतका पदहरुमा दरखास्त मागिएको छ ।

पुरा सुचना हेर्नुहोस्

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार