Connect with us

अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी,एमएस, एमपीएच र नर्सिङ पढ्ने अवसर

Published

on

काठमाडौँ, ९ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक सत्र २०७४।०७५ का लागि एमडी।एमएस इमरजेन्सी मेडिसिन फेलोसिप(इएमएफ) एमपीएच,बीएनएस र पीसीएल नर्सिङ अध्ययनका लागि आवेदन मागेको छ । प्रतिष्ठानले एमडी।एमएसमा १२ साउन देखि २७ साउनसम्म, इएमएफमा १२ देखि २० साउन सम्म, एमपीएच, पीसीएल र बीएनएसमा साउन १८ देखि १३ भदौसम्म आवेदन फारमको मिति तोकेको छ ।

सुचना

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अवसर

त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सको लागि लिएको परिक्षाको नतिजा प्रकाशित

Published

on

काठमाडौँ, १३ मङ्सिर  ।त्रिवि शिक्षण अस्पताल (टिचिङ),महाराजगञ्जले ६० जना स्टाफ नर्सका लागि गत शनिवार लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरा नतिजाको लागि तल हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

Continue Reading

अवसर

ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर

Published

on

१ मङ्सिर। ल्याब टेक्नोलोजिष्ट, टेक्निसिय र असिस्टेन्ट गरि २२ जनालाई रोजगारीको अवसर खुलेको छ।

पुरा सूचना हेर्नुहोस्

Continue Reading

अवसर

प्रदेश ३ ले माग्यो सरकारी विद्यालयको लागी २० जना नर्स

Published

on

काठमाण्डाै, १८ कार्तिक। प्रदेश ३ ले  सरकारी विद्यालयको लागि करारमा  २० जना नर्सको माग गरेको छ। प्रदेश ३ सरकारले  आफ्नो बजेट कार्यक्रममा नै सरकारी विद्यालयमा नर्स राख्ने घोषणा गरेको थियो।आवेदकहरु ले सुचाना प्रकाशन भएको मितिले १५ दिन भित्र आबेदन दिनु पर्ने छ। सुचना प्रथम पटक मिति वि.स २०७५/०७/१४ मा प्रकाशित भएको थियो।

Continue Reading
Advertisement " />

प्रमुख समाचार